काठमाण्डौं— रेडियो अडियोका संचालक पत्रकार दीपेन्द्र खनियाँ आइतबार काठमाडौँको बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनाबारे जानकारी आएपछि प्रहरीले स्थलमा पुगेर मुचुल्कासहित प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको छ। उनका अनुसार, आवश्यक प्रक्रिया पूरा भएपछि शव पोष्टमार्टमका लागि पठाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय