सर्लाही । सर्लाहीको गोडैता नगरपालिका१२ बाट नलकटुवा पेस्तोल थान, सोही पेस्तोलमाप्रयोग हुने राउण्ड गोली, एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट सानो पेस्तोलमाप्रयोग हुने राउण्ड गोली सहित जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको  

पक्राउ पर्नेहरूमा भारत बिहार सितामढीका २६ वर्षीय कुन्नु पटेल ३० वर्षीय मुकेश पटेल रहेकाछन्  

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत सई सुवास यादव नेतृत्वमा खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदैगरेका उनीहरूलाई उक्त हतियार नक्कली नोट सहित फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय