काठमाडौँजिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादवउत्कृष्ट अनुसन्धानकर्ताप्रहरीको रुपमा पुरस्कृत भएका छन्

प्रहरी महानिरीक्षक वसन्त कुँवरले बर्षभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आइजिपी कुँवरले पुरस्कार कदर पत्र प्रदान गरेका हुन्

यादवलाई प्रदान गरिएको सम्मानपत्रमाराष्ट्र नागरिकको सेवामा समर्पितसत्य सेवासुरक्षणम्को आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिलाबालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट, वैज्ञानिक प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुऱ्याउनु भएकोमा तपाईलाई ६९ औं प्रहरी दिवस २०८१ को अवसरमाउत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ताप्रहरी पुरस्कार प्रदान गरिएको भनेर उल्लेख गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय