काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका पिलर नं. ०८ वैदेशिक रोजगार ठगी सम्बन्धी अनुशन्धान शाखामा कार्यरत प्रहरी हवल्दार बिमल थापा मसाङ्गी र सहायक हवल्दार इन्द्रमणी पोखरेल भदौ महिनाकोपुलिस अफ दी मन्थघोषित भएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त कार्यालयमा कार्यरत कर्मचारीमध्ये भदौ महिनाको सर्वोत्कृष्ट घोषणा गरेको हो

इन्द्रमणी पोखरेल सहिको टोलीले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थुप्रै मेनपावर ,कन्सन्टेन्सी संचालकहरूलाई पक्राउ गरेको थियो

अपराध अनुसन्धानमा शान्ति सुरक्षामा अब्बल काम गरेको भन्दै उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय