चितवन भरतपुर महानगरपालिका पोखरा बसपार्कमा मोटरसाइकल कार ठोक्किँदा एक जना सैनिक जवानकोमृत्यु भएको नेपाली सेनाको नम्बर विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय  सिपाही निगम नेपालीसार्कीको मृत्यु भएको हो उहाँ तनहुँ भानु नगरपालिका१२ का स्थायी बासिन्दा हुन्   

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका का २६वर्षीय दिनेश थापा गम्भीर घाइते भएका थिए  गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाटआइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो उपचारका क्रममा सार्कीको मृत्युभएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय