गृहपृष्ठ
समाचार
राष्ट्रिय
अन्तर्राष्ट्रिय
भिडियो
इतिहास
साहित्य
गजल , कविता , गाथा
बिचार ब्लग
मनोरञ्जन
फोटो फिचर
विविध
सफलताको कथा
अन्य
अडियो ब्लग
अन्तर्वार्ता
कला
अपराध
English
ताजा अपडेट
किन परे रास्वपाको रोजाइमा अधिवक्ता गोविन्द पन्थी ?- सुरक्षा सरोकार
आईजीपी कार्कीको कडा निर्देशन : आपराधिक गतिविधि र तस्करी पूर्ण नियन्त्रण गर्न प्रहरीलाई आदेश
प्रतिशोधको अन्त्यतर्फ : जनमत, न्याय र नयाँ आशा
नयाँ बसपार्कमा ट्राफिक सप्ताह–२०८२ अवसरमा मस्कटसहित सचेतनामूलक कार्यक्रम सम्पन्न
५० लाख जनालाई राजसंस्था आह्वानसहित एसएमएस पठाउने व्यक्ति पक्राउ
धेरै पढिएको
१
आईजीपी कुँवर बिदामा जाने तयारीमा, को बन्दै छ नेपाल प्रहरीको ३१औं आईजीपी ?
२
डीआईजी बढुवामा तीव्र प्रतिस्पर्धा : १० पदका लागि दौडधूप, निष्पक्षता कि चलखेल?
३
को बन्ला नेपाल प्रहरीको ३१औं आईजीपी ? आईजी कुँवरको ‘काउन्टडाउन’ सुरु ..
४
३१औं आईजीपीको लागी एआईजीबीच लिगलिगे दौड ,को बन्ला भोली देखि नयॅा आईजीपी ?
५
नेपाल प्रहरीको सरुवामा गृह मन्त्रालयको हस्तक्षेप, रिक्त पदमा पनि काज खटाउन सकेनन् आईजीपीले —
६
इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा धनुषामा १० लाख बराबरको मोबाइल चोरी गर्ने समूह पक्राउ
७
इन्स्पेक्टर अनुप अधिकारीको अनौठो पहल : ‘रिफ्रेसमेन्ट मूभि सेसन’मा १५ प्रहरी सहभागी
८
प्रहरी कर्मचारीहरुको औषधी उपचार खर्च कटौती नहुने – प्रहरी प्रधान कार्यालयको स्पष्टिकरण
९
बहादुर प्रहरी प्र.स.नि. सन्तोष कुमार यादवको साहसिक उदाहरण
ताजा अपडेट
किन परे रास्वपाको रोजाइमा अधिवक्ता गोविन्द पन्थी ?- सुरक्षा सरोकार
आईजीपी कार्कीको कडा निर्देशन : आपराधिक गतिविधि र तस्करी पूर्ण नियन्त्रण गर्न प्रहरीलाई आदेश
प्रतिशोधको अन्त्यतर्फ : जनमत, न्याय र नयाँ आशा
नयाँ बसपार्कमा ट्राफिक सप्ताह–२०८२ अवसरमा मस्कटसहित सचेतनामूलक कार्यक्रम सम्पन्न
५० लाख जनालाई राजसंस्था आह्वानसहित एसएमएस पठाउने व्यक्ति पक्राउ
ट्राफिक सप्ताहको चौथो दिन कलंकीमा सांस्कृतिक कार्यक्रम सम्पन्न
ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कद्वारा प्राइभेट कार चालक लक्षित सचेतना कार्यक्रम सम्पन्न
ट्राफिक सप्ताहको अवसरमा किर्तिपुरमा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
फैसला कार्यान्वयनमा दाङ प्रहरीको उल्लेखनीय सफलता
प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन नेपाल प्रहरी प्रतिबद्ध
समाचार
राजनीति
अन्तर्राष्ट्रिय
अन्तर्वार्ता
अपराध
सूचना-प्रविधि
पुस्तक – समीक्षा
मनोरञ्जन
जानकारी
सफलताको कथा
कार्यक्रम
अन्तर्वार्ता
भिडियो ब्लग
अडियो ब्लग
आमाको सिन्दुर पुछिएको त्यो दिन … भुपेन्द्र सिंह
Surakshya Sarokar
२०८१ माघ २४, बिहीबार
विवशता पनि कसरी स्वीकार गर्ने
“तेरो बुबाको मृत्यु भयो” भन्छन्।
तर न कतै बुबाको लाश थियो,
न त यो दुनियाँमा मेरो बुबाको सास थियो।
अस्पतालको शैय्यामा बुबाको अन्तिम सास गइसकेछ,
त्यो साससँगै मेरी आमाको सर्वस्व गइसकेछ।
गरिबीका कारण मुग्लान पस्नुभएका मेरा बाले
जिन्दगी मात्रै होइन, अन्तिम सास पनि त्यहीँ छोडेछ।
सधैं रातो धोती, चोली, चुरा, पोते, सिन्दूरमा सजिने मेरी आमा,
त्यो दिन सेतो पहिरनमा थिइन्।
सिउँदोमा सिन्दूर थिएन,
हातका चुरा थिएनन्,
नाकको बुलाकी थिएन।
किनकि मेरी आमाको सिन्दूर पुछिएको थियो…
✍️
भुपेन्द्र सिंह
प्रतिक्रिया
सम्बन्धित खवर
हत्कडीभन्दा भारी जन्म – जेनिशा घिमिरे
जनताको प्रहरी : गास ,वास र कपास विना नै देशको रक्षा
निलो वर्दीको पीडा : प्रहरी किन ‘अछुतो जात’ जस्तो?
एआईजी चन्द्र कुवेर खापुङको शब्दमा ‘सुवास बनेर आउनु तिमी’ सार्वजनिक
परदेशी हुनै मन छैन’ मार्फत एक वर्षपछि खेम र शान्तिश्रीको सहकार्य
गीतकार तथा प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी हुनै मन छैन’ सार्वजनिक
ताजा समाचार
किन परे रास्वपाको रोजाइमा अधिवक्ता गोविन्द पन्थी ?- सुरक्षा सरोकार
आईजीपी कार्कीको कडा निर्देशन : आपराधिक गतिविधि र तस्करी पूर्ण नियन्त्रण गर्न प्रहरीलाई आदेश
प्रतिशोधको अन्त्यतर्फ : जनमत, न्याय र नयाँ आशा
नयाँ बसपार्कमा ट्राफिक सप्ताह–२०८२ अवसरमा मस्कटसहित सचेतनामूलक कार्यक्रम सम्पन्न
५० लाख जनालाई राजसंस्था आह्वानसहित एसएमएस पठाउने व्यक्ति पक्राउ
ट्राफिक सप्ताहको चौथो दिन कलंकीमा सांस्कृतिक कार्यक्रम सम्पन्न
लोकप्रिय