काठमाण्डौ। ललितपुरको भैसेपाटिबाट लागुऔषध सहित जना युवक पक्राउ परेका छन्

लागुऔषध सेवन तथा बिक्री गरिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो  

पक्राउ पर्नेमा मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दातामाङलाई ललिपुरको नख्खुबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका इन्चार्ज बिनु शाहीले जानकारीदिनुभयो

भैसेपाटि प्रहरी प्रमुख इन्स्पेक्टर बिनु शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको

साथै , उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी ।हाल उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको शाहीले जानकारी  दिनुभयो

बरामद लागुऔषध..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय