काठमाडौ । काठमाडौ को रत्नपार्क शान्तिबाटिका मा अमेरिका को क्यालिफोर्निया राज्यको लसयन्जलश मा डढेलोबाट ठूलो जन धन एबम जनाबर बनस्पति को क्षती भएको मा थप क्षती नहोस भन्ने कामनाको साथसरोकार केन्द्रले दिप प्रज्वलन गरेको छ।

सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी को अध्यक्षता मा भएको उक्त कार्यक्रम को प्रमुखअतिथी सर्बोच्च अदालत का पुर्ब रजिस्ट्रार नारायण प्रसाद पन्थी हुनुहुन्थ्यो भने कार्यक्रम सन्चालन उक्त संस्था कोमहासचिव जीवन शर्मा ले गर्नु भएको थियो।मृत आत्मा को चिरशान्ती को कामना गर्दै एक मिनट  मौन धारण पश्चात्सुरु गरिएको उक्त कार्यक्रम मा अमेरिका को ५० प्रान्त लाई इङ्गित गर्दै ५० वटा दिप ५० जना बाट प्रज्वलित गरिएकोथियो।

उक्त कार्यक्रममा मुख्य  अतिथी नारायण प्रशाद पन्थी ले अमेरिकी जनता ले डढेलो बाट ठूलो कस्ट ब्यहोर्नुपरेको मा दुख ब्यक्त गर्दै मृत्त आत्माको चिरशान्ती को कामनाका साथ अमेरिका जस्तो बिकसित देश समेतमा दिनसम्म डढेलो नियन्त्रणमा आउन नसक्दा  यश बाट अन्य मुलुक ले गतिलो शिक्षा  लिएर सोही अनुसार कार्ययोजनाबनाउनु पर्ने जलबायु परिबर्तन ले गर्दा कुनै मुलुक ले पनि प्रक्षेपण गरेको कुरा हुन नसकेको ले थप सतर्क  हुनु पर्नेबताउनु भएको थियो।उक्त कार्यक्रम मा विशेष अतिथी को रुपमा रहनु भएकस शैक्षिक परामर्श संस्था का उपाध्यक्षबिस्णु खडका ले अमेरिकी जनताले  थप पीडा क्षती ब्यहोर्न नपरोस भनेर नेपाल मा दिप प्रज्वलन गरिनु यश संस्था कोसाच्चिकै प्रशम्शनिय कार्य  रहेको यस्तो कार्य ले नेपाल प्रती नै अमेरिकी जनता को सकारात्मक सोच जागृत गराउनेजुन काम सरोकार केन्द्र ले गरेको यस्ले देशको समेत इज्तत बढाएको बताउनु भएको थियो।सरोकार केन्द्र काअध्यक्ष ले आफ्नो समापन मन्तब्य  दिदै अमेरिका नेपाल भुगोल को हिसाब ले दुई देश रहेता पनि मानव जाती,जनाबर बन्यजन्तु मा सन्सार  लाई एउटै मानिनु पर्दछ अहिले त्यहा डढेलो मा परि मृत्युबरण गर्ने ब्यक्तीलाई जति दर्द पीडा हुन्छ  नेपाल मा रहेर त्यसरी मृत्युबरण गर्नेमा  पनि समान पीडा  हुने हुदा अमेरिकी जनता  लाई थप पीडा नपरोस जनाबर बनस्पति को पनि थप क्षती नहोस भनी  शान्ती बाटिका मा दिप प्रज्वलन गरेर अमेरिकी जनता , सजिबतथा निर्जिब बस्तु समेत को प्रार्थना गरेको  यसबाट नेपाल जस्ता देश ले पनि शिक्षा लिएर जलबायु परिबर्तन ले पार्नेपर्याबरण को असर बाट जोगिन तालिम प्राप्त जनशक्ति उपकरण तर्जुमा गरिहाल्नु पर्ने बताउदै  यस्ता कार्यक्रम लेअमेरिकी नेपाली  जनताका बिचमा आत्मिय सम्बन्ध को बिकाश हुने  ।जुन कुरा दुख को बेला हामी  अमेरिकीजनता सरकार को साथमा रहेको सन्देश हाम्रो संस्था ले दिनखोजेको बताउनु भएको थियो।उक्त कार्यक्रम मा कोरियानेपाल शैक्षिक परामर्श केन्द्र का अध्यक्ष गणेश शर्मा लगायत उपस्थित हुनु भएको उक्त कार्यक्रम  बेलुका बजे शुरु भै  बजे समापन भएको थियो।

साथै,

In the Face of Flames, We Stand with America!

Together we dream, together we achieve peace!

One world, one wish: harmony and peace

Act Now, Save Our Planet!

यस्ता नारा लेखिएका प्लेकार्ड सहित दिप प्रज्वलन गरिएको थियो।उक्त संस्था स्थापना भएको छोटो अबधी मै यस्ताकार्यक्रम गरि अन्तरास्ट्रिय जगत मा चर्चाउन्मुख भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय