पोखरा। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

उनी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो । चिकित्सकको सुझाव अनुसार उनलाई अदालत भर्ना गरिएको हो ।

यसैबीच चिकित्सकले सहकारी ठगी प्रकरणमै थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।
तर उनले अस्पताल भर्ना उन अस्वीकार गरेका छन् । उनको रक्तचाप उच्च देखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय