
काठमाण्डौँ: नेपाल प्रहरीमा कुल १५ वटा पदहरु रहेका छन । यथावत १५ पदहरुलाई २ वटा श्रेणी र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा ७ वटा पदहरु रहेको छ भने राजपत्र अनङ्कीत समुहमा पनि ७ वटा पदहरु र श्रेणी विहिन समुहमा एउटा पद रहेको छ ।जसको जानकारी हामी दिदै छौ —
दर्ज्यानि चिन्ह ![]() | श्रेणी र दर्जा |
धानको बाला खुकुरी डण्डा क्रस र दुइ तारा | विशिष्ट श्रेणी Inspector General of Police IGP प्रहरी महानिरीक्षक प्र.म.नि.
|
धानको बाला खुकुरी डण्डा क्रस र एक तारा | विशिष्ट श्रेणी Additional Inspector General of Police AIGP प्रहरी अतिरिक्त महानिरीक्षक प्र.अ.म.नि. |
![]() धानको बाला, खुकुरी डण्डा क्रस | प्रथम श्रेणी Deputy Inspector General of Police DIGP प्रहरी नायव महानिरीक्षक प्र.ना.म.नि. |
![]() खुकुरी डण्डा क्रस तीन तारा | प्रथम श्रेणी Senior Superintendent of Police SSP प्रहरी बरिष्ठ उपरीक्षक प्र.ब.उ. |
खुकुरी डण्डा क्रस दुई तारा | द्वितीय श्रेणी Superintendent of Police SP प्रहरी उपरीक्षक प्र.उ. |
खुकुरी डण्डा क्रस एक तारा | द्वितीय श्रेणी Deputy Superintendent of Police DySP प्रहरी नायव उपरीक्षक प्र.ना.उ. |
खुकुरी डण्डा क्रस | तृतीय श्रेणी Police Inspector INS प्रहरी निरीक्षक प्र.नि. |
राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु | |
दर्ज्यानि चिन्ह | श्रेणी र दर्जा |
| प्रथम श्रेणी Senior Sub-Inspector of Police SSI प्रहरी बरिष्ठ नायव निरीक्षक प्र.ब.ना.नि. |
![]() दुई तारा | प्रथम श्रेणी Sub-Inspector of Police SI प्रहरी नायव निरीक्षक प्र.ना.नि. |
![]() एक तारा | द्वितीय श्रेणी Assistant Sub-Inspector of Police ASI प्रहरी सहायक निरीक्षक प्र.स.नि. |
![]() कुम्ममा एक धर्को माथि तीन धर्के फिता | तृतीय श्रेणी Senior Head Constable SHC प्रहरी बरिष्ठ हवल्दार प्र.ब.ह. |
![]() कुम्ममा तीन धर्के फिता | तृतीय श्रेणी Head Constable HC प्रहरी हवल्दार प्र.ह. |
![]() कुम्ममा दुई धर्के फिता | तृतीय श्रेणी Assistant Head Constable AHC प्रहरी सहायक हवल्दार प्र.स.ह. |
![]() कुम्ममा रिबनको फिता | चतुर्थ श्रेणी Police Constable PC प्रहरी जवान प्र.ज. |
![]() केवल वर्दी | श्रेणी विहिन Police Office Assistant or Similar POA प्रहरी कार्यालय सहयोगी वा सो सरह प्र.का.स. |



धानको बाला खुकुरी डण्डा क्रस र दुइ तारा
धानको बाला खुकुरी डण्डा क्रस र एक तारा

खुकुरी डण्डा क्रस दुई तारा
खुकुरी डण्डा क्रस एक तारा
खुकुरी डण्डा क्रस








