
काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्नविदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथानिजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामाठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठापोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रहगरेकोहो । प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगीगर्ने गिरोह सक्रिय रहेको जनाएको छ ।




