काठमाण्डौं— अबैध सम्बन्धबाट जन्मिएको छोरीको हत्या गरी २०५७ सालदेखि फरार रहेका दाङ जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जित बहादुर दमाई (साविक दाङ हासिपुर गा.वि.स., हाल राप्ती गाउँपालिका–९, हाल बसोबास: शिवराज नगरपालिका–१, कपिलवस्तु र सोही ठॅाउ बस्ने नमी दमिनी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  दाङले जनाएको छ ।

उनिहरूलाई इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

साथै , हाल उनिहरूलाई फैसला कार्यान्वयनका लागि सम्मानित दाङ जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय