काठमाडौं – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (एएसआई) पदका लागि आवेदन संख्या वृद्धि गरेको छ।

प्रहरी प्रधान कार्यालयले गत भदौ २८ गते प्रकाशित विज्ञापनअनुसार प्रहरी निरीक्षकका लागि ६४ जनासहायक निरीक्षकका लागि २५६ जना को दरखास्त खुलाएको थियो।

तर, आवश्यक संख्यामा आवेदन नपरेपछि निरीक्षक पदमा १३ जना थपिँदा कूल संख्या ७७ पुगेको छ भने सहायक निरीक्षक पदमा ६० जना थपिँदा कूल संख्या ३१६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय