काठमाडौं — प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी जवानहरूको सरुवा गरेको छ।

मंगलबार एकैचोटि ४,३८४ जना प्रहरी जवानहरूको सरुवा गरिएको कार्यालयले जनाएको छ। प्रचलित नियमानुसार, तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट प्राप्त हुने व्यवस्था गरिएको छ।

नाम लिस्ट हेर्न यहॅा क्लिक गर्नुस् —

https://www.facebook.com/share/1Hzj1m8PrA/?mibextid=wwXIfr

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय