
काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गर्दै हालै बढुवा भएका ३९ जनाको पदस्थापन गरेको छ।
आइतबार संघीय मामिला मन्त्रीस्तरबाट सरुवाको निर्णय गरिएको हो। सरुवामा गृह मन्त्रालयका कर्मचारीहरूको व्यापक हेरफेर गरिएको छ। गृह मन्त्रालय र मातहत कार्यरत १५ जनाको अन्य मन्त्रालयहरूमा सरुवा भएको छ भने अन्य मन्त्रालयहरूबाट १० जना कर्मचारी गृह मन्त्रालयमा ल्याइएका छन्।

हेर्नुहोस् पूर्ण सूची:

Screenshot

Screenshot

Screenshot

Screenshot


Screenshot

Screenshot

Screenshot



