काठमाडौं— काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७८ हजार रुपैयाँ नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्।

उनी आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाबाट खटिएको टोलीद्वारा उक्त नगदसहित फेला परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय