काठमाडौँ   उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सुसन भट्टराई पुलिस अफ दी मन्थघोषित भएका छन्

उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष महिनाका लागि भट्टराईलाईपुलिस अफ दी मन्थअवार्ड प्रदान गर्ने निर्णय गरेको हो भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर नं ४ मा कार्यरत छन्

शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय