काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बुधबार प्रहरीले कारागारबाट ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालयमा उपस्थित गराएको हो।

यो कदम छानबिन आयोगको अनुसन्धान प्रक्रियाअन्तर्गत लिइएको हो, जसमा लामिछानेसँग प्रकरण सम्बन्धी विवरण लिन आवश्यक परेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय