काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ भने मन्त्रालयले उनको स्थानमा एसएसपी रमेश थापालाई पठाएको हो।

नयाँ प्रहरी प्रमुखमा नियुक्त भएका थापा यसअघि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए। विभिन्न जिम्मेवारीमा अनुभव हासिल गरिसकेका उनी अनुशासित र दक्ष प्रहरी अधिकारीका रूपमा परिचित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय