सुरक्षा सरोकार । राजधानी काठमाडौंमा सोमबार (भदौ २३) कर्फ्यु लगाइएको छ। ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म बानेश्वर आसपास क्षेत्रमा कर्फ्यु आदेश लागू हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय