काठमाडौं । ललितपुरबाट ९१ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो ।

यस सम्बन्धि थप अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय