काठमाडौँ — गुण्डा नाइके राजु गोर्खाली राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार उनलाई बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको हो।

१० करोड भन्दा बढीको लेनदेनमा उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय