काठमाण्डौ ।  मूल्यले आज पनि इतिहासकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको भाउ १ लाख ५३ हजार दुईसय रुपैयाँ कायम भएको छ।

बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सर्वाधिक महँगो बनेको सुनको भाउ आज पनि बढेको हो। हिजो सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय