कैलाली- लागूऔषध मुद्दामा फरार रहेकी डोटीकी एक युवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ८ महिना १८ दिन कैद सजाय तोकेपछि फरार रहेकी डोटीको सायल गाउँपालिका–२ बस्ने २२ वर्षीया अनुषा उपाध्याय पक्राउ परेकी हुन्। अनुषालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमवार धनगढी उपहमानगरपालिका–१ पशुपती टोलबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय