
सप्तरी ।सपथ ग्रहण गर्दा गर्दै एकजना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन ।
उनी गत मंसीर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाइ कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।




