काठमाडौँ कोटेश्वरस्थित एक लजबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको लागुऔषध सेवन तथा बिक्री गरिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो  

पक्राउ पर्नेमा सुनसरी घर भएर बौद्ध बस्ने २९ वर्षीय दिपेश लुइँटेल ३५ वर्षीय नितेश पाण्डे छन्  

जडीबुटीस्थित एक होटलबाट आरोपीहरूलाई प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर दल बहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १५ सय ७० ट्याब्लेट ट्रामाडोल सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको र उनिहरू माथि लागु औषध सम्बन्धी थप अनुशन्धान कार्य भई रहेको जिल्काला परिसर काठमाण्डौंका पेरवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय