सु.प.। डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको मृत्यु हुनेमा सिकार खेल्नगएका स्थानीय ३० वर्षीय अमर थापा रहेका छन्

उनी पूर्वीचौकी गाउँपालिका गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएकोबुझिएको घटनामा संलग्न दुईजना सिकारीलाई प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय डोटीका सूचनाअधिकारी, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन्।

उक्त घटनामा संलग्न दिपायल सिलगढी नगरपालिका डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद सोही ठाउँ बस्नेवर्ष ४२ का दिल्ली साउदलाई भरुवा बन्दुकसहित गएराती नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय