लागु औषध ब्राउन सुगर सहित इप्रका रानी ला.. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले बिराटनगर १७ मटेरुवा बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनिहरूको साथ बाट .५८ ग्राम लागु औषध ब्राउन सुगरबा९८ ४६ नम्बरको एक मोटरसाईकल बरामद गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा .पा. बस्ने बर्ष ३२ को मनोज कटुवाल सोही मो.सा. मा पछाडी सवार बर्ष ३२ कोअम्बिर यक्सो लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए  लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा  उनीहरुलाई पक्राउ गरिएको उनले बताए 

उनीहरुको साथबाट .५८ ग्राम ब्राउन सुगर पक्राउ गरिएको दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको कार्यालय प्रमुख थापाले बताए। पक्राउ परेका दुबै जनामाथि लागु औषध सम्बन्धी थप अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय