काठमाण्डौं- महान्यायाधिवक्ता कार्यालय तथा महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गरी तथ्यविहीन भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता युवराज सफल (युवराज पौडेल) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो।

महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय