काठमाडौं, असोज २१ काठमाडौंको कालीमाटी फलफूल बजार नजिकै एक अज्ञात महिलाको शव फेला परेको , जसले सो क्षेत्रमा सुरक्षा चुनौती गम्भीरबनाएको संकेत दिएको छ।

टेकु दोभान क्षेत्रमा मंगलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिकअनुसन्धान थालेको छ।

हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको घटनाको कारण पनि अस्पष्ट नै रहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको भने अनुसन्धानलाई तीव्रता दिइएको छ।

दिनदहाडै शव फेला पर्नु सुरक्षा व्यवस्थामाथिको प्रश्नको विषय भएको भन्दै स्थानीय बासिन्दाले सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रहरीले समेतसर्वसाधारणलाई कुनै शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय