काठमाण्डौं। युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीले चौंथो लोकदोहोरी गीततिम्लाई पिआर, मलाई देश चाहिएकोसार्वजनिक गरेका छन्।

अधिकारीको आफ्नै युट्युव च्यानलविनय अधिकारीमार्फत उक्त गीत भिडियो सार्वजनिक भएको हो । ‘तिम्लाई पिआर, मलाई देश चाहिएकोबोलको गीतमा अधिकारीको आफ्नै शब्द कृष्ण लामिछानेले संगीत दिएका छन् भने चर्चित लोकदोहोरी गायक राजु परियार सुनिता बुढा क्षेत्रीको स्वर ।साथै,  गीतमा विनय स्मारिका ढकालले अभिनय दमदार गरेका छन्

उनले यसअघि पनि अधिकारीले थुप्रै गीत निकालि सकेका छन यस पटक पनि संगीतमा निकै मिठो चोटिलो गीत श्रोता समक्ष ल्याएका छन् शब्द संगीत गायकीले निकै सुमधुर बनेको ।स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय छ।

भिडियो—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय