काठमाण्डौं। विवादको साटोमेलमिलापको बाटोभन्ने मूल नाराका साथ सबै वडामा कानूनी शिक्षा तथा न्यायिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बेलकोटगढी नगरपालिका, नुवाकोटको न्यायिक समितिको आयोजनामा दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको

बेलकोटगढी नगरपालिका स्थित सबै वडामा आम नागरिकलाई कानूनी शिक्षा तथान्यायिक कुरामा सुसूचित बनाउने उदेश्यले संचालित दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा खटिईआत्महत्या रोकथाम न्यूनीकरणका उपायहरूसम्बन्धमा साथै सकारात्मक सोचको विकास कसरी गर्ने? सवालमा प्रशिक्षण प्रदान गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका प्रहरी सहायक निरीक्षक राजेश के.सी. साथैउक्त कार्यक्रममा स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो

साथै विद्यमान संविधान, कानुन, स्थानियसरकार सञ्चालन ऐन, स्थानिय न्यायिक समितिको काम कर्तव्य अधिकार लगायतका विषयमा बेलकोटगढीनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव हरेन्द्र कुमार श्रेष्ठ न्यायिक सहजकर्ता विदुर पुडासैनीलगायतको प्रशिक्षण समेत रहेको थियो

फोटो फिचर —

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय