काठमाडौं नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथानिजी संघ, संस्थाहरुको नाम लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको

आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठा पोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेकोहो प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको

नेपाल प्रहरीले जनाए अनुसार, ठगहरुले सरकारी तथा निजी संघ, संस्थाहरुको नाम लोगोको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा आकर्षक रोजगारीका विज्ञापनहरू पोस्ट गर्ने गरेका छन्

यी विज्ञापनहरूमा रोजगारीको आशामा धेरै व्यक्तिहरू ठगीको शिकार भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय