काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयरानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपकथापाद्वारा जिल्ला प्रहरी परिसर, ललितपुरको आज निरीक्षण भ्रमण सम्पन्न गर्नु भएको सोमबार आयोजित एककार्यक्रमका बीच  काठमाडौ उपत्यका प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी परिसर, ललितपुरको वस्तुस्थिती तथासम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै नागरिक मैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाहगर्नप्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो

निरीक्षण भ्रमणका क्रममा सम्पूर्ण शाखाहरु, हिरासत कक्ष, व्यारेक लगायतको निरीक्षण गर्नुभई यस जिल्ला प्रहरीपरिसर, ललितपुरको कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हालको विद्यमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थपप्रभावकारी ढंगबाट सुरक्षा व्यवस्था मिलाउने, राज्यद्वारा निर्दिष्ट कानूनी मूल्य मान्यतालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणमा जोड दिन पर्ने बताउनु भयो ।साथै एआईजी थापाद्धारा QRT टोलीलाई Body Worn Camera हस्तानतरण गर्नु भई जिल्ला प्रहरी परिसर ललितपुरको हाता भित्र बृक्षारोपण समेत गर्नु भयो

फोटो फिचर – 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय