काठमाडौं हाल नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआइजी) पद रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) उमेशराज जोशी डिआइजी पोषराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि पदरिक्त भएको हो

गत साउन ८ गते एआइजी जोशीको ठाउँमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भइसकेका छन् । सम्भवत उनले आगामी बुधबार एआइजीको फुली लगाउने प्रहरी मुख्यालयले जनाएको छ ।

२ पदमा दर्जनौँ आकांक्षी , कस्ले मार्ला बाजी ? 

डिआइजीको रिक्त दुई पदका लागि एक दर्जन भन्दा बढि एसएसपी दौडधुपमा छन् स्रोतका अनुसार वाहलवालाप्रहरी महानिरीक्षकको ब्याचमेटदेखि २०५४ को टोलीसम्म डिआइजी प्रतिस्पर्धामा उत्रिएका छन्

डिआइजी बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज विष्ट गणेश चन्दसिनियर हुन् तर उनीहरुको सम्भावना कम रहेको बताइन्छ
AI-driven tools for better investment decisions read more

यसैगरी एसएसपीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेशआचार्यहरु पनि डिआइजी बढुवाको दावेदार हुन् तर, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर २०५३ कोटोली (शाह, राठौर चतुर्वेदी) लाई डिआइजी बढुवा गर्नुपर्ने पक्षमा रहेको बताइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय